menu

ताजा समाचार

मार्क्सवादी साहित्यकार थपलियाको रिहाइको माग

मार्क्सवादी समालोचक, नाटककार तथा पत्रकारका रूपमा क्रियाशील खेम थपलियालाई आज 'प्रगतिशील लेखक सङ्घ'को कार्यालसँगै रहेको उनी सम्बद्ध 'जलजला' पत्रिकाको कार्यालयबाट पक्राउ गरिएको कुरा समाचार माध्यमहरूले जनाएका छन् । ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ का महासचिवसमेत रहेका

मार्क्सवादी लेखकहरूको नयाँ मोर्चाका सम्बन्धमा

आजभोलि विशेष प्रचार र  हल्ला नसुनिए पनि र फोटो प्रदर्शनको हतारो र चटारो नदेखिए पनि मार्क्सवादी लेखकहरूको नयाँ मोर्चा निर्माणका सम्बन्धमा खासखुस चलिरहेका सन्दर्भहरू प्रकाशमा आएका छन् । यसका लागि तीन सदस्यीय अवधारणपत्र मस्यौदा समिति

चैतन्य, सङ्कल्प र सङ्घर्षका उदाहरणीय व्यक्तित्व

ऋषिराज बरालहृदयचन्द्रसिंह प्रधानजस्ता सामाजिक चिन्तकका नाममा स्थापित पुरस्कार मार्क्सवाद र क्रान्तिकारी रूपान्तरणका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आउनुभएको  मोहन बैद्य चैतन्यलाई  प्रदान गर्ने निर्णय ‘साहित्य सदन’ ले गरेकोमा साहित्य सदन परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र

चैतन्यलाई हृदयचन्द्रसिंह सम्मान प्रदान

साहित्य सदन, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्रसिंह प्रधान सम्मान'  यो वर्ष वरिष्ठ सौन्दर्यचिन्तक मोहन बैद्य ‘चैतन्य’ लाई प्रदान गरेको छ । साहित्य सदन, नेपालको सभाहल रामहिटी बौद्धमा यही  जेठ २५ गते सम्पन्न सो

इच्छुकको सम्झनामा: रोशन जनकपुरी

इच्छुकको सम्झनामा(यस बेला केही निस्तेज शिरहरू झुकेर सभक्ति अभिषेक चढाइरहेछन्म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यस बेला केही दुर्बल मुठीहरू फुकेरविनीत भावले जम्लाहात जोडिरहेछन्म तिम्रो वज्रमुठीलाई झन् सबल देख्न चाहिरहेछु यस बेला केही

‘प्रलेस’ सम्मेलन वहिष्कार र सकारको प्रश्न

ऋषिराज बरालअहिले ‘प्रलेस’  अर्थात् 'प्रगतिशील लेखक सङ्गठन' को राष्ट्रिय सम्मेलन विशेष चर्चाको विषय बनेको छ । यही चैत २२/२३ मा  हुन लागेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनेर पनि समाचार आएको छ । ‘प्रलेस’

प्रतिरोध दिवस मनाउनुको सार्थकता

ऋषिराज बरालचैत्र ५, २०५५ सालमा काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य कमरेड च्याङ्वा लामासहित ७ जना कलाकार कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले

साझा मंच र पुच्छरवादी प्रवृत्ति

ऋषिराज बरालवाम नामको नव-प्रतिक्रियावादी दलाल सत्ताले नेपाली समाजको आर्थिक,  राजनीतिक र सांस्कृतिक पक्षमा जेजस्तो विकृति र विसङ्गति प्रस्तुत गरिरहेको छ, यसले राष्ट्रिय स्वाधीनता र जनतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नेपाली नागरिकलाई चिन्तित तुल्याउनु स्वाभाविक छ । त्यसमा

रोल्पा डायरीको अन्तिम पन्ना

यो सलाम रोल्पामा छुटेको पन्ना हो । 'अग्रगामी छलाङ' का लागि निकै सुझबुझ किसिमले तारतम्य मिलाउनु आवश्यक थियो ।र बडो ‘कुशलतापूर्वक’ मिलाइयो पनि ।   अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्ठनहरूले प्रचण्डलाई नपत्याएर गौरवलाई

सुन्दरी प्रतियोगिता अर्थात् सौन्दर्यको बजारीकरण

ऋषिराज बरालनेपाली समाजमा यतिखेर ओलीको “श्री ५” हुने लालासा,  क्रिस्चियन धर्मको प्रचारमा सरकारी ढुकुटीको सर्वनाश लगायतका प्रकरणहरूका साथै निर्मला पन्त बलात्कार र हत्याको प्रकरण विशेष चर्चाका विषय बनेका छन् । निर्मला हत्यालाई लिएर दिनदनै नाराजुलुस

क्रान्तिकारी कवि वरवर रावको ताजा कविता

(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  हत्याको षड्यन्त्र गरेको भनेर क्रान्तिकारी कवि तथा माओवादी विचारक वरवर रावलाई नोभेम्बर १२ सम्मका लागि हिरासतमा राखिएको छ । वहाँसहित अन्य सामाजिक अभियन्ताहरूलाई पनि सोही अभियोगमा मुद्दा चलाइएको छ र वहाँहरू